Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पछिल्लो २४ घण्टामा १९ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा १९ जना संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं :  देशभर पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ४५३ जनाको नमुना परीक्षण गरिएकोमा १९ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी आज १२ जना संक्रमित निको भएका छन। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना विरुद्धको खोपको विवरण प्राप्त भएको छैन्।

अहिले देशभर १०६ जना मात्र सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार