शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा विशेषज्ञ चिकित्सकसहित ठूलो संख्यामा कर्मचारी स्थायी पदपूर्तिका लागि विज्ञापन
हेल्थ टिभी अनलाइन \काठमाडौं : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले विशेषज्ञ चिकित्सकसहित विभिन्न पदमा आन्तरिक र खुला तथा समावेशी प्रतियोगिताबाट कर्मचारी पदपूर्तिका लागि ठूलो संख्यामा विज्ञापन खोलेको छ ।
खुला तथा समावेशीबाट ५७ जना र आन्तरिकबाट ४३ जना गरी १०० जना कर्मचारी स्थायी पदपूर्ति गर्न लागिएको हो ।
केन्द्रले आज जारी गरेको सूचनामा वरिष्ठ कन्सल्यान्ट कार्डियोलोजिस्ट, कन्सल्यान्ट कार्डियोलोजिस्ट, स्टाफ नर्सदेखि प्रशासन तथा अन्य स्वास्थ्यतर्फका जनशक्ति आवश्यकता भएको भन्दै दरखास्त आव्हान गरेको हो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?