शुक्रबार १७ जना संक्रमित थपिए, ७ जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : शुक्रबार देशभर १७ जना मात्र नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा गरिएको ३ हजार ७० नमुनामध्ये १७ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज ७ जना संक्रमित संक्रमणमुक्त भएका छन्। उता यहीवीच ८० हजार ५०१ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर जम्मा १०९ जना मात्र सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?