पछिल्लो २४ घण्टामा २८ जना संक्रमित थपिए, ९ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ३७६ जनाको नमुना परीक्षण गरिएकोमा २८ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज ९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर १०७ जना सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा १ लाख ८ हजार ७९२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?