थप २१ जनामा कोरोना संक्रमण, ८ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार २४८ जनाको नमुना परीक्षण गरिएकोमा २१ जनामा कोरोना पुष्टि भएको हो । य
सैगरी आज ८ जना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले देशभर १०९ जना सक्रिय संक्रमित रहेका छन्।
संक्रमितमध्ये सबै जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद यादव
आज र भोलि बालबालिकालाई ‘भिटामिन ए’ खुवाइँदै
काठमाडौं महानगरका वडाहरुमा आजदेखि नि:शुल्क क्यान्सर परीक्षण शिविर
सिगरेटको विकल्प ई -सिगरेट होइन
‘स्ट्रोकको उपचारमा समय सबैभन्दा महत्वपूर्ण मानिन्छ’