Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

देशभर ११० जना सक्रिय संक्रमित, काठमाडौं उपत्यकामा ४६ जना

देशभर ११० जना सक्रिय संक्रमित, काठमाडौं उपत्यकामा ४६ जना

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा अहिले ४६ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हाल काठमाडौंमा ४० जना, भक्तपुरमा ३ जना र ललितपुरमा ३ जना गरी जम्मा ४६ सक्रिय संक्रमित उपत्यकामा रहेका छन्। देशभर रहेका ११० जना संक्रमितमध्ये ४६ जना उपत्यकामा रहेका हुन्। उनीहरुमध्ये एक जना मात्र संस्थागत आइसोलेसनमा रहेको र बाँकी सबै होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ८ प्रतिशत रहेको छ । हालसम्म देशभर ११ हजा ९५२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै