स्वास्थ्य मन्त्रीमा भवानी खापुङ र राज्यमन्त्रीमा हिरा केसी सिफारिस
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ ।
समाजवादीले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका भवानी प्रसाद खापुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा बढुवा गर्ने निर्णय गरेको हो । खापुङलाई स्वास्थ्य मन्त्री विरोध खतिवडाको ठाउँमा मन्त्रीको रुपमा पठाइने भएको हो।
यसैगरी हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्रीका लागि सिफारिस गरिएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?