Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

२५ जिल्लाका सुत्केरीलाई ५ हजार रुपैयाँ पोषण भत्ता दिइने

२५ जिल्लाका सुत्केरीलाई ५ हजार रुपैयाँ पोषण भत्ता दिइने

हेल्थ टिभी अनलाइन \काठमाडौं :  सरकारले मानव विकास सूचांकको पछाडी परेका २५ जिल्लाका सुत्केरीलाई ५ हजार रुपैयाँ दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आज आर्थिक वर्ष २०७९ \८० को बजेट संसदमा पेश गर्दै उक्त कुरा बताएका हुन्।

उनले २५ जिल्लाका अति विपन्न परिवारका सुत्केरीलाई पोषण वापत ५ हजार रुपैयाँ दिइने जनाएका हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि