Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपाल क्यान्सर अस्पतालको वाकाथन (फोटोफिचर)

नेपाल क्यान्सर अस्पतालको वाकाथन (फोटोफिचर)

हेल्थ टिभी अनलाइन \काठमाडौं :  ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसर पारेर वाकाथन (पद यात्रा) गरेको छ । अस्पतालको पाँचौं वार्षिकोत्सव पारेर साताव्यापी कार्यक्रम गरिरहेको अस्पतालले आज क्यान्सरकाबारेमा जनचेतना जगाउन वाकाथन कार्यक्रम सम्पन्न गरेको हो ।

ललितपुरको लगनखेलबाट बाजागाजा सहित शुरु भएको वाकाथनमा अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ सहित चिकित्सक, क्यान्सरबाट निको भएका सर्भाइभर, अस्पताल संचालक समिती सदस्यहरु, नेपाल क्यान्सर सपोर्ट समुहका सदस्यहरु एवम कर्मचारीहरुको सहभागिता रहेको थियो ।

‘नेपालीको क्यान्सर उपचार नेपाल मै’ लेखिएका ब्यानरसहित सहभागीहरुले पाटनको दरवार स्क्वायर चोकमा र जावलाखेलमा ‘फ्ल्यास मुभ’ प्रदर्शन गरेका थिए । अस्पतालले हरेक वर्ष आफनो वार्षिकोत्सव कार्यक्रममा विविध जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन