पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमित थपिए, १५ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ९६९ जनाको नमुना परीक्षण गरिएकोमा ८ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज १५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले देशभर ११४ जना मात्र सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये काठमाडौंमा ३२ जना, ललितपुरमा १ र भक्तपुरमा २ जना रहेका छन्।
सक्रिय संक्रमितमध्ये सबै जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?