थप १२ जनामा कोरोना संक्रमण, १३ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ३८७ जनाको नमुना परीक्षण गरिएकोमा १२ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज १३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर १२४ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
उनीहरुमध्ये काठमाडौंमा ३६ जना, भक्तपुरमा २ जना र ललितपुरमा १ जना रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?