शनिबार ११ जना नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ३० जनाको नमुना परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा १२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले देशभर १४८ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना विरुद्धको खोप लगाउनेको संख्या शुन्य रहेको छ ।
अहिले आइसीयू र भेन्टिलेटरमा कोरोना संक्रमित नरहेको मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?