थप ११ जनामा कोरोना संक्रमण, १२ जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा गरिएका परीक्षणमध्ये १२ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ हजार ८७४ जनाको नमुना परीक्षण गरिएको थियो । यसैगरी आज १२ जना संक्रमित निको भएका छन्। हाल देशभर १४९ जना मात्र सक्रिय संक्रमित रहेका छन्। सबै जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
देशभर पछिल्लो २४ घण्टामा २० हजार ३४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?