थप १९ जनामा कोरोना संक्रमण, ८ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : गत २४ घण्टामा १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार १९७ नमुना परीक्षण गर्दा १९ जनामा मात्र कोरोना पुष्टि भएको हो ।
यसैगरी आज ८ जना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले देशभर १४९ जना मात्र सक्रिय संक्रमित रहेका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ८ प्रतिशत रहेको छ ।
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?
राष्ट्रिय प्रत्यारोपण केन्द्र १२ वर्षमा : १२ सय ३१ जनाको मिर्गौला प्रत्यारोपण