Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

१ हजार २५४ नमुना परीक्षण गर्दा २ जनामा मात्र कोरोना पुष्टि

१ हजार २५४ नमुना परीक्षण गर्दा २ जनामा मात्र कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार २५४ जनाको नमुना परीक्षण गरिएकोमा २ जनामा मात्र कोरोना पुष्टि भएको हो ।

यसैगरी यहीवीच १६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। देशभर सक्रिय कोरोना संक्रमित जम्मा १५० जना मात्र रहेका छन्।

मन्त्रालयका अनुसार अहिले ३ जना मात्र क्वारेन्टाइनमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि