थप ७ जनामा कोरोना संक्रमण, देशभर १६४ सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ४३७ जनाको नमुना परीक्षण गरिएकोमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा १६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। आज स्थानीय तहको निर्वाचन भएका कारण कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम नराखिएकाले खोप लगाउनेको संख्या भने शुन्य रहेको छ । आइतबारदेखि पुन कोरोना विरुद्धको खोप लगाउने कार्य जारी राखिने मन्त्रालयले जनाएको छ ।
अहिले देशभर १६४ जना मात्र सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?