मतदान गर्न जाँदै हुनुहुन्छ ? मास्क लगाउन नबिर्सनुस्
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज स्थानीय तहको निर्वाचन भइरहेको छ । निर्वाचनमा मतदान गर्न जाँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
कोरोना महामारीको जोखिम कायम नै रहेकाले मतदान स्थलमा भिडभाड हुने हुँदा त्यहाँ जाँदा अनिवार्य मास्कको प्रयोग तथा सेनिटाइजरको प्रयोग गर्न र सकेसम्म दूरी कायम गर्न मन्त्रालयले आग्रह गरेको हो । आज बिहान ७ बजेदेखि देशभर मतदान सुरु भइसकेको छ ।
निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तय गरेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?