थप १३ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडाैं : देशभर पछिल्लो २४ घण्टामा १३ जना नँया कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा परिक्षण गरेको ३ हजार ६३४ नमुना मध्ये १३ जनामा मात्र संक्रमण पुष्टि भएको हो। यसैगरी पछिल्लो २४ घण्टामा ८० हजार १४२ जनाले कोरोना विरुद्ध खोप लगाएका छन् भने १७ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १८५ मात्र रहेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?