आज मिडवाइफ दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज मे ५ अर्थात अन्तराष्ट्रिय मिडवाइफ दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
दिवसको अवसर पारेर मिडवाइफ्री सोसाइटी अफ नेपालले साताभरी नै विभिन्न कार्यक्रम गरी मनाउने जनाएको छ । यस वर्षको दिवसको लागि अन्तराष्ट्रिय नारा सय वर्षको प्रगति भन्ने रहेको छ भने राष्ट्रिय नारा एक दशक बढीको प्रगति भन्ने रहेको छ । यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि मिडवाइफ दक्ष र व्यावसायिक स्वास्थ्यकर्मी मानिन्छन् ।
मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदर कम गर्न मिडवाइफको महत्वपूर्ण भूमिका हुने गर्छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?