देशभर २११ सक्रिय कोरोना संक्रमित, काठमाडौंमा ३६ जना
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर २११ जना मात्र सक्रिय कोरोना संक्रमित रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभरमा २११ जना मात्र सक्रिय संक्रमित रहेका छन् भने उनीहरुमध्ये एक जना आइसीयूमा उपचाररत रहेका छन्। सक्रिय संक्रमितमध्ये २ जना मात्र संस्थागत आइसोलेसनमा छन् भने २०९ जना होम आइसोलेसनमा रहेका छन्। काठमाडौंमा सबैभन्दा धेरै ३६ जना, भक्तपुरमा ४ जना र ललितपुरमा ४ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
अहिले ३१ जिल्ला कोरोना संक्रमण शुन्य जिल्ला भएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण