आज ९ जना कोरोना संक्रमित थपिंदा १८ जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित थपिए भने १८ जना संक्रमित निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ हजार २५५ जनाको नमुना परीक्षण गरेको र उनीहरुमध्ये ९ जनामा मात्र कोरोना पोजेटिभ रिपोर्ट आएको जनाएको हो ।
यसैगरी गत २४ घण्टामा १६ हजार १० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। हाल देशभर २११ जना मात्र कोरोना संक्रमित रहेका छन्। उनीहरुमध्ये २ जना मात्र संस्थागत आइसोलेसनमा छन्। बाँकी २०९ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?