फर्मा एक्स्पोको दोस्रो दिन यस्तो देखियो (फोटोफिचर)
हेल्थ टिभी अनलाइन \चितवन : चितवनमा भइरहेको आठौं नेपाल फर्मा एक्स्पो- २०२२ को दोस्रो दिनमा औषधि उद्योगीहरु आफना औषधि, उपकरण, ल्याब मेशिनरी लगायतका सामान प्रदर्शनीमा व्यस्त देखिए ।
१६० वटा स्टल रहेको फर्मा एक्स्पोमा नेपाल, भारत, बंगलादेश, चीन लगायतका औषधि उद्योगीहरुले स्टल राखेका छन्। औषधि क्षेत्रमा भएका विकास र प्रविधिको बारेमा जानकारी दिनका लागि नेपाल ओषधि उत्पादक संघले एक्स्पोको आयोजना गर्दै आएको छ ।
आठौं नेपाल फर्मा एक्स्पोको उद्घाटन शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्। तीन दिने एक्स्पो भोलिसम्म जारी रहनेछ ।
हेराैं फोटो :









नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?