थप १२ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ४८९ जनाको नमुना परीक्षण गरिएकोमा १२ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा ३६ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर सक्रिय कोरोना संक्रमित जम्मा ३७५ जना रहेका छन्।
भिटामिन ए खुवाउने कार्यक्रम आज पनि
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद यादव
आज र भोलि बालबालिकालाई ‘भिटामिन ए’ खुवाइँदै
काठमाडौं महानगरका वडाहरुमा आजदेखि नि:शुल्क क्यान्सर परीक्षण शिविर
सिगरेटको विकल्प ई -सिगरेट होइन