२४ घण्टामा ४ जना कोरोना संक्रमित थपिए, ४८ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा जम्मा ४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ७४० जनाको नमुना परीक्षण गरिएकोमा ४ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज ४८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २० हजार ८२८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। हाल देशभर ५९२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?