देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६३७
१२ जना आइसीयू र भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या अब ६३७ मात्र रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १३ जना कोरोना संक्रमित थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या ६३७ भएको हो ।
पछिल्लो समय कोरोना संक्रमण क्रमस ओरोलो लागिरहेको छ । गत २४ घण्टामा १३ संक्रमित थपिंदा ४४ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार १५५ नमुना परीक्षण गरिएको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?