Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्पार्क अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर

स्पार्क अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर

हेल्थ टिभी अनलाइन \काठमाडौं :  यही शनिबार चैत २६ गते शनिबार कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

नेपाल मानव अधिकार संगठन काठमाडौं महानगरपालिकाको वडा नं १३ समिति तथा स्पार्क अस्पताल र स्पार्क पोलिक्लिनिकको संयुक्त आयोजनामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर हुन लागेको हो ।

अस्पतालले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत बिरामीको लागि हाडजोर्नी, नशा, सुगर रोग, मुख तथा दन्त उपचार, लगायतका सेवा शिविर मार्फत नि:शुल्क गर्न लागेकाे अस्पतालका निर्देशक रुपेश अधिकारीले बताए । शिविर बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चल्नेछ ।

शिविरमा चिकित्सद्धारा सिफारिस गरिएका अल्ट्रा साउन्ड, प्याथोलोजी सेवा तथा औषधि समेत निशुल्क बाँडिनेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि