थप २१ जनामा कोरोना संक्रमण, ३१९ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३०९ जनाको नमुना परीक्षण गरिएकोमा २१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको हो ।
उता यहीवीच ३१९ जना संक्रमित निको भएका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा १ लाख ६ हजार ७९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
अहिले देशभर जम्मा १ हजार २५४ जना सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?