थप ३५ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ३५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार २६८जनाको नमुना परीक्षण गरिएकोमा थप ३५ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज २६६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। गत २४ घण्टामा कोरोनाबाट हुने मृत्यु शुन्य रहेको मन्त्रालयले जनाएको छ । अहिले देशभर २ हजार २६६ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा ८३ हजार२५३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?
राष्ट्रिय प्रत्यारोपण केन्द्र १२ वर्षमा : १२ सय ३१ जनाको मिर्गौला प्रत्यारोपण
आइभीएफबारे ७ भ्रम र यथार्थ