Health TV Online
Health TV Online

पछिल्लो २४ घण्टामा ३८ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ३८ जना कोरोना संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ३८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ३७६ जनाको नमुना परीक्षण गरिएकोमा थप ३८ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी आज २६९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। गत २४ घण्टामा कोरोनाबाट हुने मृत्यु शुन्य रहेको मन्त्रालयले जनाएको छ । अहिले देशभर २ हजार ४५३ जना मात्र सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा ९७ हजार ३०६ जनो कोरोना विरुद्धको खोप लगाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार