३७ संक्रमित थपिए, ३८२ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ६१ जनाको नमुना परीक्षण गर्दा थप ३७ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज ३८२ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा २२ हजार ६८७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। हाल देशभर ३ हजार २४१ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ४ प्रतिशत रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?