शनिबार १७ कोरोना संक्रमित थपिए, ४०९ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ५४३ जनाको नमुना परीक्षण गरिएकोमा १७ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज ४०९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ७२९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
हाल देशभर ३ हजार ५९५ जना मात्र सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?