पछिल्लो २४ घण्टामा ४ हजार ७४७ नमुना परीक्षण, २७ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ७४७ जनाको नमुना परीक्षण गरिएकोमा २७ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज २२० जना संक्रमित संक्रमणमुक्त भएका छन्। उता यहीवीच १ लाख ४५ हजार ९८४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। हालसम्म ११ हजार ९५० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ भने निको हुने दर ९८ दशमलब ३ प्रतिशत रहेको छ ।
हाल देशभर ४ हजार ३७६ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?