५८ संक्रमित थपिए, १४८ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजा ४१८ जनाको नमुना परीक्षण गरिएकोमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ३ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९२ हजार ४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् भने १४८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
अहिले सक्रिय कोरोना संक्रमितको संख्या घटेर ४ हजार ८१९ मा झरेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?