१०५ संक्रमित थपिंदा ३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ९२४ जनाको नमुना परीक्षण गरिएकोमा १०५ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा ३ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४४ पुगेको छ । उता यहीवीच ३२० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने १ लाख २४ हजार ७८८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
हाल देशभर ७ हजार ५१७ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण