अब काठमाडौं र ललितपुरमा मात्रै ५ सय बढी सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : अब देशभरका दुई जिल्लामा मात्रै ५ सय बढी सक्रिय कोरोना संक्रमित रहेका छन्। कोरोना संक्रमण दर घट्दै गएपछि अहिले काठमाडौं र ललितपुरमा मात्रै ५ सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा १ हजार ५१७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने ललितपुरमा १ हजार १०६ जना रहेका छन्। हाल देशभर कुल सक्रिय संक्रमितको संख्या ८ हजार ५१७ रहेको छ । उनीहरुमध्ये ८ हजार २८५ जना होम आइसोलेसनमा छन् भने २३२ जना मात्रै संस्थागत आइसोलेसनमा रहेका छन्।
नेपालमा हालसम्म ११ हजार ९३५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?