थप १११ जनामा कोरोना संक्रमण, ४१५ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ७१० जनाको नमुना परीक्षण गरिएकोमा थप १११ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज ४१५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४१ हजार ३६९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
अहिले देशभर ८ हजार ५१७ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य