Health TV Online
Health TV Online

ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीलाई अन्तराष्ट्रिय अवार्ड

ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीलाई अन्तराष्ट्रिय अवार्ड

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको धुम्वाराहीस्थित ह्याम्स अस्पतालका अध्यक्ष रामशरण (आर एस) भण्डारीलाई अन्तराष्ट्रिय अवार्ड प्रदान गरिएको छ ।

नेपालमा अस्पताल व्यवस्थापनको क्षेत्रमा उल्लेखनीय योगदान गरे वापत भण्डारीलाई युरोपियन इन्टरनेशनल युनिभर्सिटी पेरिस, फ्रान्सद्धारा ‘प्रोफेसनल डक्टोरल सर्टिफिकेट अवार्ड इन हस्पिटल म्याजेमेन्ट’ बाट विभुषित गरिएको हो ।

आज (शुक्रबार) थाइल्यान्डको बैंककमा आयोजित एक समारोहकावीच भण्डारीलाई उक्त अवार्ड प्रदान गरिएको हो । ह्याम्स अस्पताल नीजि क्षेत्रको गुणस्तरीय सेवा प्रदान गर्ने अस्पतालका रुपमा चिनिन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन