२७५ संक्रमित थपिए, ५५५ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २७५ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ६२८ जनाको नमुना परीक्षण गरेकोमा २७५ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी यहीवीच एक जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ५५५ जना संक्रमणमुक्त भएका छन्। अहिले देशभर ९ हजार २८० जना सक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १ लाख २२ हजार ४९३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?