शनिबार ८८ जना संक्रमित थपिए, १३६ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा शनिबार ८८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ । यीमध्ये २ लाख ६९ हजार ७५५ जना निको भइसकेका छन्।
पछिल्लो २४ घण्टामा कोरोनाबाट हुने मृत्यु शुन्य रहेको मन्त्रालयले जनाएको छ । शुक्रबारसम्मको तथ्यांक अनुसार हालसम्म देशभर २ हजार ६१ जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या भने १५ सय ३५ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा