२४ घण्टामा २६ जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।
आज देशभर ५ हजार ७४३ संक्रमित थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा