पूर्वप्रधानमन्त्री माधव नेपालका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन्।
उनीहरुमा कोरोना देखिएपछि नेता नेपाल र उनको परिवारका सदस्यहरुको कोरोना परीक्षण गर्दा रिपोर्ट भने नेगेटिभ आएको बताइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा