Health TV Online
Health TV Online

वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ र कन्सल्टेन्ट विज्ञ ९ र १० तहका कर्मचारीको समायोजन सूची सार्वजनिक

वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ र कन्सल्टेन्ट विज्ञ ९ र १० तहका कर्मचारीको समायोजन सूची सार्वजनिक

काठमाडौं:  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजनको सूची सार्वजनिक गर्ने क्रममा बिहिबार वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ र कन्सल्टेन्ट आयुर्वेद विज्ञ ९ र १० तहका कर्मचारीहरुको समायोजन विवरण सार्वजनिक गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार