वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ र कन्सल्टेन्ट विज्ञ ९ र १० तहका कर्मचारीको समायोजन सूची सार्वजनिक

वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ र कन्सल्टेन्ट विज्ञ ९ र १० तहका कर्मचारीको समायोजन सूची सार्वजनिक

काठमाडौं:  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजनको सूची सार्वजनिक गर्ने क्रममा बिहिबार वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ र कन्सल्टेन्ट आयुर्वेद विज्ञ ९ र १० तहका कर्मचारीहरुको समायोजन विवरण सार्वजनिक गरेको छ।