स्वास्थ्य सेवा मेडिकल ल्याब टेक्नोलोजिष्ट ९ र १० तहका कर्मचारीहरुको समायोजन सूची सार्वजनिक

स्वास्थ्य सेवा मेडिकल ल्याब टेक्नोलोजिष्ट ९ र १० तहका कर्मचारीहरुको समायोजन सूची सार्वजनिक

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ल्याब टेक्नोलोजिष्ट ९ र १० तहका कर्मचारीहरुको समायोजन सूची विवरण सार्वजनिक गरेको छ।

मन्त्रालयले स्वास्थ्य सेवा मेडिकल ल्याव टेक्नोलोजिष्टको समायोजन विवरण विहिवार सार्वजनिक गरेको हो ।