विपदमा परेकालाई सहयोग गर्न आयुर्वेद चिकित्सक संघकाे अपिल
काठमाडाैं : नेपाल आयुर्वेद चिकित्सक संघले वर्षासँगै बाढीपहिरोले धनजनको क्षति भइरहेको सन्दर्भमा मानवीय सहयोग उपलब्ध गराउन सम्पूर्ण चिकित्सकहरूलाई अपिल गरेको छ।
संघले शुक्रबार विज्ञप्ति जारी गरी सम्भावित महामारीलगायतका विपदको अवस्थामा स्थानीय रूपमा सरिक भई उपचार र विपद व्यवस्थापनमा सहयोग गर्न अपिल गरेको हो।






नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?