Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

तरकारीमा विषादी जाँच्न प्रदेश ३ को आफ्नै प्रयोगशाला

तरकारीमा विषादी जाँच्न प्रदेश ३ को आफ्नै प्रयोगशाला

हेटौंडा : प्रदेश–३ सरकारले आफ्नो प्रदेश भित्र आउने तरकारी तथा खाद्यान्नको परीक्षण गर्न प्रयोगशाला निर्माण गर्ने भएको छ।

प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले खाद्य प्रयोगशाला निर्माण गर्न लागेको हो। प्रदेश ३ मा बाहिरबाट खाद्यन्न, फलफूल तथा तरकारी आउने मुख्य नाका रहेकाले प्रयोगशाला निर्माण गर्न लागेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले जानकारी दिए।

उनले नाकाहरूबाट आउने खाद्यान्न सामग्री तथा तरकारीहरुमा समेत अनुगमन तथा परीक्षणको काम गर्ने समेत बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार