चिकित्सकमाथि हुने जोखिम न्यूनीकरणका लागि आज मन्त्रालयमा छलफल
काठमाडौं : कार्यक्षेत्रमा चिकित्सकमाथि हुने जोखिम न्यूनीकरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्चस्तरीय छलफल गर्दैछ।
मन्त्रालयमा साेमबार अपराह्न ३ बजे हुने छलफलमा तीनवटै सुरक्षा निकायका प्रमुख, सरोकारवाला निकाय, स्थानीय तह लगायतका प्रतिनिधि सहभागी हुने मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए।
पछिल्लो समय विभिन्न विषयलाई लिएर अस्पताल तथा स्वास्थ्यकर्मीमाथि आक्रमणको चुनौती देखिएको मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित