Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रदेश १ मा डेंगु रोगीको संख्या ५०० नाघ्याे

प्रदेश १ मा डेंगु रोगीको संख्या ५०० नाघ्याे

काठमाडौं : प्रदेश १ मा डेंगु रोगीको संख्या ५०० नाघेको छ ।

प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशभाको बैठकमा बिहीबार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो जानकारी दिएका हुन् ।

पहिलो चरणमा धरानमा देखिएको डेंगुको प्रकोप हाल झापा, मोरङ, सुनसरीका साधै धनकुटा र उदयपुरसम्म फैलिएको उनको भनाइ छ।

डेंगु फैलिएको बहानामा नागरिकलाई त्रासमा राख्ने, महँगो शुल्क लिने र अनुचिल लाभ लिन खोज्ने अस्पताल, चिकित्सक तथा सरोकारवालाई प्रदेश सरकारले सचेत गराएको पनि सदनलाई जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार