चिकित्सकले गरे श्रीमती, छोरा र छोरीको हत्यापछि आत्महत्या
भारतमा एक चिकित्सकले आफ्नी श्रीमती, छोरा र छोरीको हत्यापछि आत्महत्या गरेका छन्।
हरियाणाको गुरुग्राममा सोमबार बिहान यो घटना भएको हो।
डा. प्रकाश सिंहले श्रीमती र छोराछोरीको धारिलो हतियार प्रहार गरी हत्या गरेको र त्यसपछि उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?