Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

निःशुल्क स्वास्थ्य बिमा सर्वसुलभ बनाउन माग

निःशुल्क स्वास्थ्य बिमा सर्वसुलभ बनाउन माग

काठमाडौं : सांसद इन्दुकुमारी शर्माले सरकारले शुरु गरेको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम छिटो र सर्वसुलभ बनाउनु पर्ने भन्दै सरकारको ध्यानाकर्षण गरेकी छिन्।

शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा शर्माले नेपालको संविधानको मौलिक हकमा व्यवस्था गरेको स्वास्थ्य सेवाको हकलाई ध्यानमा राखी निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुलभ बनाउनुपर्ने बताएकी हुन्।

सांसद शर्माले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा जिल्लाहरूमा प्रभावकारी हुन नसकेको र सरकारी अस्पतालमा समेत छिटोछरितो नहुने गरेको भन्दै सबै सरकारी अस्पतालमा सहज र सर्वसुलभ तरिकाले सेवा दिन आग्रह गरिन्।

उनले सबै सरकारी अस्पतालमा निःशुल्क खानेपानीको व्यवस्था गर्नुपर्नेमा जोड दिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन