त्रिवि शिक्षण अस्पतालमा पहिलाेपटक कलेजो प्रत्यारोपण गराएका बिरामी आज डिस्चार्ज
काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गराएका बिरामी आज डिस्चार्ज भएका छन्। उनको स्वास्थ्यमा क्रमस सुधार आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
तीन साता अघि त्रिवि शिक्षण अस्पतालमा उनको पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको थियो । यसका लागि भारतको अपोलो अस्पतालका विशेषज्ञ चिकित्सकको टोली नेपाल आएका थिए ।
उनीहरुकै सहयोगमा कलेजो प्रत्यारोण गर्न सम्भव भएको कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीले बताए । ५८ वर्षीय बिरामीको कलेजो प्रत्यारोपणका लागि उनकै छोरीले कलेजो दान गरेकी थिइन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?